Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सरकारले देशका कुनै पनि समस्याको समाधान गर्न नसकेकाे विष्णु पाैडेलको दाबी

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नुभयो । एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने उहाँको