१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


मठ, मन्दिर, गुम्बा, चैत्य खुला गर्न विश्व हिन्दू महासङ्घको माग

काठमाडौं । विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न