विश्व स्वास्थ्य संगठन « Imagekhabar – Online News Portal of Nepal
२६ श्रावण २०७९, बिहीबार | Fri Aug 12 2022


विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा पुनः ट्रेडोस निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित हुनुभएको छ । उहाँलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका

जेनेभा फर्किए गेहब्रेयसस

शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उहाँलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि धन्यवाद दिनुभएको थियो ।

डब्ल्यूएचओका महानिर्देशक र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ । मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्नु

युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै दियो डब्ल्युएचओले पुनः चेतावनी

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै विश्व

जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुन्छ : डब्ल्युएचओ

एजैन्सी । विश्व स्वास्थ्य संगठनले क्रिसमसको मुखैमा चेतावनी जारी गर्दै पर्व सम्बन्धि बिदा र यात्राको कार्यक्रम रद्द गर्न आह्वान गरेको छ। कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेको बेला डब्ल्युएचओका प्रमुख टेड्रोस

ओमिक्रोन भाइरस बारेमा अनावश्यक हल्ला नफैलाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन

नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा

युरोपमा मार्चसम्म कोरोनाबाट ७ लाख मान्छे मर्नसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसंग

कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म

दक्षिणपूर्वी एशियाका ११ स्वास्थ्यमन्त्रीको १२ बुँदे काठमाडौं घोषणा पत्र, कोभिडलगायतका स्वास्थ्य चुनौतीविरुद्ध एक भएर लड्ने अठोट

काठमाडौं, भदौं २२ । विश्व स्वास्थ्य संगठनको काठमाडौंमा भएको ७४ औं दक्षिणपूर्वी एशियाली बैठकले विश्वमा जारी वर्तमान महामारीबाट शिक्षा लिँदै स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेसहितको १२ बुँदे काठमाडौं घोषणा पत्र जारी