१३ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025


नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व वैंकको प्रक्षेपण

काठमाडौं, जेठ २६ । विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ