१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


विश्व दुध दिवसको अवसारमा वक्तृत्वकला प्रतियोगिता र दुधपान कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता र दुधपान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नेपाल डेरी एसोसिएशनको आयोजना एवं सरोकारवाला निकायहरूको संलग्नतामा ‘दूध तथा दुग्ध