Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गर्नुभएको छ । बिहीबार नेपाल विद्यार्थी

निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताउनुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले निर्वाचन

काँग्रेसद्वारा अल्टिमेटम सकिएको घोषणा : छानबिन समिति गठन नभए बैठक चल्न नदिने

काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि

घर-घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । महामन्त्री

वर्तमान गठबन्धन फरक मतको चुनौतिपूर्ण सहयात्रा : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले लोकतन्त्रको विकल्प समुन्नत

सरकारलाई विश्वप्रकाशको प्रश्न : रुससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताउनुभएको छ । आइतवार सिंहदरबारमा

फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने विश्वप्रकाशको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ । शनिबार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको

टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि टिकटक बन्द गर्ने सरकारको निर्णयलाई अलोकतान्त्रिक भन्दै तत्काल फिर्ता लिन माग गर्नुभएको छ । टिकटक मनोरञ्जनको साझा मञ्च भएको भन्दै शर्माले टिकटकले

नयाँ हुँ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनु पर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उहाँले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति

सरकारले कयौं गल्ती गरेको छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गर्नुभएको छ । महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता