Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


विश्वको सबैभन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड, दक्षिण एसियामा भने नेपाल

काठमाडौं । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा भने नेपाल रहेकाे छ ।