काठमाडौं । नेपालले टि–ट्वान्टी विश्वकप छनौटमा आज मंगलबार निर्णायक खेल खेल्दैछ । ओमानमा जारी विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा मंगलबार नेपालले युनाइटेड अरब इमिरेट्स युएईसँग खेल्न लागेको हो । यो खेलको