Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


दलका स्वार्थले कमजोर र बदनाम हुँदै संवैधानिक निकाय, व्यवस्था नै पङ्गु हुने विश्लेषकको भनाइ

वर्तमान राजनीतिक व्यवस्था ल्याएको दावी गर्ने दलहरू नै आफैँले ल्याएको व्यवस्थाका उपज संवैधानिक निकायलाई बदनाम गर्ने प्रयास गरिरहेका छन् । प्रा.डा.बराल दलहरूको प्रवृत्तिले वर्तमान राजनीतिक व्यवस्था नै पङ्गु हुने टिप्पणी

ओली सरकार ढाल्ने प्रतिपक्षी दल सुस्त, मुलुक मध्यावधि निर्वाचनमा जाने विश्लेषकको भनाइ

ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।

फुटको संघारमा एमाले : ऐन बाधक हुँदा फुट्न नसकेको विश्लेषकको टिप्पणी

पार्टी अध्यक्ष ओली एमालेको पूर्ववत अवस्थामा फर्किन नचाहनु, पार्टीको सम्पूर्ण अधिकार आफूमा निहित गर्नु, असन्तुष्ट नेताहरूलाई पार्टीबाट निलम्बन गर्नु लगायतका गतिविधिले संस्थापन र इतर पक्षको दूरी झनै बढाएको छ ।