विशेष अदालत « Image Khabar


कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, पुष २१ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले ६

चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

काठमाडौं, असोज ११ । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरिएको छ । कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदातालाई नियम विपरित छुट दिएको

ललितानिवास जग्गा प्रकरण : गच्छदार १० लाख धरौटीमा रिहा

बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।

ललिता निवास जग्गा प्रकरणः गच्छेदारलाई साधारण तारेखमा छाड्न माग

मन्त्रीका रुपमा प्रस्ताव उठाएर क्याबिनेटमा लगेको मात्रै भन्दै उनीहरुले भ्रष्टाचारजन्य कसूर नगरेकाले साधारण तारेखमा छाड्न माग गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा गच्छदार : प्रारम्भिक बयान सकियो, थुनछेक बहस जारी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रारम्भिक बयान सकिएको छ । अब थुनछेक बहस सुरु गरिएको छ । थुनछेक बहसमा गच्छदारका

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजना भ्रष्टाचारी ठहर

काठमाडौं, मंसिर २६ । विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ । विभागका महानिर्देशक रहँदा पाण्डे म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका

पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा

काठमाडौं, मंसिर ८ । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीले सोमबार

विशेष अदालतका तीन जना न्यायाधीश परिर्वतन

काठमाडौं । विशेष अदालतका तीन जना न्यायाधीश परिर्वतन भएका छन् । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइ गर्ने क्षेत्राधिकार पाएको विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि

विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की सिफारिस

काठमाडौं । विशेष अदालतको अध्यक्षमा न्यायाधीश प्रेमराज कार्की सिफारिस हुनभएको छ । न्यायपरिषदले उच्च अदालत दिपायलमा कार्यरत कार्कीसहित विशेष अदालतमा अध्यक्षसहित अरू दुई सदस्य सिफारिस गरिएको हो । त्यस्तै, विशेष

गच्छदारसहितका ‘हाइप्रोफाइल’द्वारा अदालतमा उपस्थित हुन अटेर

काठमाडौं, असोज २८ । ललिता निवास जग्गा प्रकरणमा प्रतिवादीहरूका नाममा म्याद जारी गरेको सात महिना बित्दासमेत नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका ‘हाइप्रोफाइल’का व्यक्तिहरु अदालतमा उपस्थित हुन अटेर गर्दा