Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


बलात्कार मुद्दा दर्तापछि जनमत पार्टीका केन्द्रीय सचिव साह निलम्बित

काठमाडाैं । जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साहलाई निलम्बन गरेको छ। साहविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा नभएसम्म पार्टीको सचिव पद तथा साधारण सदस्यबाट पनि निलम्बन