Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


अभिभावक विहीन विवेक राईलाई उपचारका लागि आर्थिक अभाव

धनकुटा । धनकुटा नगरपालिका-२ का अभिभावक विहीन भएका १७ वर्षीय विवेक राईले उपचारको लागि आर्थिक सहयोगको गरिदिन आग्रह गर्नुभएकाे छ । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा दुर्घटनामा परी अण्डाकोषमा गहिरो