विवेकशील साझा पार्टी « Imagekhabar – Online News Portal of Nepal


न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाकाे माग

विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ।

विवेकशील साझामा फेरि फूटको संकेत, अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय समिति बैठक

अध्यक्ष मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक डाक्नुभएको हो ।

विवेकशील साझा पार्टी बहसको केन्द्रविन्दुमा

खिलनाथ ताजपुरीयाकाठमाडौं, साउन २० । नेतृत्वमा युवाहरुको आक्रामक उपस्थितिसहित वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टी यतिबेला बहसको केन्द्रविन्दुमा छ । पार्टी अध्यक्षले संघीयता खारेजी र धर्म निरपेक्षतामा

रवीन्द्र मिश्रलाई दिए पाण्डेसहित चार नेताले काउन्टर, ल्याए ४४ पृष्ठको बैकल्पिक प्रस्ताव

काठमाडौं, साउन १९ । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विकल्पमा संयोजक मिलन पाण्डेसहित चार नेताले अर्को प्रस्ताव ल्याएका छन् । मंगलबार संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव

चिकित्सा शिक्षामा खेलाँची नगर विवेकशील साझा पार्टीको आग्रह

काठमाडौं, जेठ २८ । चिकित्सा शिक्षामा खेलाँची नगर्न विवेकशील साझा पार्टीले आग्रह गरेको छ । मेडिकल शिक्षाका विकृतिहरू अन्त गर्न ल्याइएको चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै एक निजी मेडिकल कलेजलाई सम्बन्धन

दुर्गा प्रसाईंको सहयोग नलिने थापा परिवारको घोषणा

परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराउनुभएको हो

विवेकशीलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईँले ब्यहाेर्ने

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उचारका क्रममा लाग्ने सबै खर्च बि एन्ड सी मेडिकल कलेजका निर्देशक दुर्गा प्रसाईँले ब्यर्होने जनाउनु भएकाे छ । प्रसाईँले शनिबार प्रेस विज्ञप्ति

विवेकशील साझा पार्टीका नेता थापाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, जेठ १४ । स्वास्थ्य स्थिति जटिल बनेपछि विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएका थापाको फोक्सोमा

ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रूरताः साझा

काठमाडों । विवेकशील साझा पार्टीले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको अधिनायकवादी शैलीमा सत्ता सञ्चालन गर्ने पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता भएको बताएको छ । संविधान र लोकतन्त्रको

‘कोरोना संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय’

काठमाडौं, बैशाख १८ । विवेकशील साझा पार्टीले कोरोना संक्रमितको उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण