काठमाडौं, असार १७ । एमबिबिएस लगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण र सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टीनको व्यवस्था गर्न विवेकशील साझा युवा संगठनले जोडदार माग गरेका छ