Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


किन विवाह नगरेको भन्ने प्रश्नमा कंगनाको यस्तो जवाफ

एजेन्सी । कंगना रनावत बलिउडकी शक्तिशाली अभिनेत्रीको रुपमा चिनिन्छिन् । कंगनाले हरेक प्रश्नमा आफ्नो कडा जवाफका कारण अरुलाई अवाक बनाउने गरेकी छिन् । कंगना हरेक समय विभिन्न कुराका कारण चर्चामा