एजेन्सी । फ्रान्समा सेवानिवृतिको अवधि बढाएको विरोधमा आन्दोलन सुरू भएको छ । फ्रान्सले हालै सेवा निवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्याएको विरोधमा आन्दोलन चर्केको हो । राजधानी पेरिस
एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ बुधबार देशभर ५ हजार २ सय स्क्रिनमा रिलिज भएको छ । कतै यो फिल्मले समर्थन पाइरहेको छ त कतै विरोध भइरहेको
एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको जमानतको विरोध प्रवर्तन निर्देशनालय (ईडी)ले गरेको छ । फिल्म बाहेक आफ्नो व्यक्तिगत जीवनलाई लिएर ज्याकलिन यतिबेला चर्चामा छिन् । ठग सुकेश चन्द्रशेखरको दुई सय
परासी । शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकै पटक ३३ जना शिक्षककको सरूवा गरेपछि अहिले नगर क्षेत्रको
काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
शुक्रबारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ । राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गर्नुभएको छ । अमेरिकाका विभिन्न शहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन्
तत्काल मुल्यवृद्धि फिर्ता नगरे मन्त्रीहरूलाई जिल्ला प्रवेशमा निषेध सहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियू काभ्रेका उपाध्यक्ष हेमराज हुमागाईंले बताउनुभयो ।
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका चौधरीले नीति तथा कार्यक्रम राजनीतिक भाषण जस्तो भएको टिप्पणी गर्दै सरकारले क्रमागत योजनाहरूभन्दा टुक्रे योजनाहरू ल्याउन उद्धत भएको आरोप लगाउनुभयो ।
राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको
असार ३० गतेको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो । जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले अनिश्चित कालका सडक अवरुद्ध