विराटनगर विमानस्थल « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


विराटनगर विमानस्थल जलमग्न, आजका लागि तय भएका उडानहरु रद्द हुने

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले मोरङको विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातारको वर्षाले आसपासका नदीमा पानीको सतह बढ्दा विमानस्थल क्षेत्रमा बाढी पसेको हो । विमानस्थलको पश्चिमतर्फबाट बग्ने केसलीया