Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


खेलकुदमन्त्री श्रेष्ठद्वारा दशरथ रंगशालाको निरीक्षण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गर्नुभएको छ । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गर्नुभएको हो । सो क्रममा

खेलकुदमा नयाँ युगको शुरुवात भयो : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

खेलाडीका लागि राम्रो वातावरण निर्माण भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफूहरू लागि परेको बताउनुभएको छ । जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो

खेलकुद मन्त्रालयलाई सुधार गर्दैछु : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताउनुभएको छ । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो

खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरियो : विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको विरोध रहेको बताउनुभयो । आइतबार संघीय

संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताउनुभयो । शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रमुख प्रतिपक्षको