Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


चीनले अमेरिकसँग २०० विमान किन्ने सम्झौता भएको पुष्टि

एजेन्सी । चीनले अमेरिकी विमान कम्पनी बोइङसँग २ सय वटा विमान खरिद गर्ने सम्झौता भएको पुष्टि गरेको छ । गत हप्ता बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी