एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जिनपिङलाई वासिङ्टनको संयुक्त सैन्य अखडा एन्ड्र्युजमा आफैं पुगेर स्वागत गर्नुभएको बीबीसीले