१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


सवारी लाइसेन्सको नविकरण १० वर्षमा गर्ने विभागको तयारी, भीड घट्ने आशा

लाइसेन्स नवीकरण गर्दा बायोमेट्रिक, स्वास्थ्य परीक्षणलगायतका लागि यातायात कार्यालय नै पुग्नुपर्ने बाध्यताका कारण यातायात कार्यालयमा छिचोली नसक्नु भीड हुने गरेको छ ।

माओवादी केन्द्रको ३२ विभागका प्रमुख टुंगो, खानेपानी विभाग बिना मगरलाई

सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको

इ–पासपोर्ट वितरणको तयारीमा राहदानी विभाग : कागजी फारम बुझाउन र लाइन बस्नु नपर्ने

अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।

बलिउड अभिनेता सुदमाथि २० करोड आयकर छलीको आरोप

यस्तै विभागले ६५ करोडको अवैध लेनदेन र जयपुरस्थित एक इन्फ्रा फर्मसँग १ सय ७५ करोड रुपैयाँको सर्कुलर लेनदेनको आरोप लगाएको छ । विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरुग्रामसहितका

एमालेले गठन गर्‍यो ९ विभाग, स्कुल विभागको जिम्मा ओलीलाई, नेपाल समूहका नेता विभागमै अटेनन्

काठमाडौं, साउन १८ । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौं वटा विभागहरु गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले नौैं

भारतको दैनिक भास्करको कार्यालयमा आयकर विभागको छापा

लामो समयदेखि अखबारले मोदी सरकार र उसको क्रियाकलापको शुक्ष्म अध्ययन गर्दै स्वस्थ्य ढंगले आलोचना गर्दै आएको थियो । भारतमा स्वच्छ पत्रकारिताको खडेरी लागको समयमा दैनिक भास्करले समाजको यथार्थ चित्रण गर्दै

नागढुङ्गा सुरुङ्गको काम समयमै सक्न र भत्किएका पुलको विवरण पेश गर्न संसदीय समितिको निर्देशन

त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।

विभागलाई प्रश्न, ‘सार्वजनिक यातायात कहिलेबाट कुन ढाँचामा सञ्चालन हुन्छ ?’ (अन्तर्वार्ता)

सार्वजनिक सवारी साधन कहिले देखि कसरी कुन ढाँचामा सञ्चालन हुन्छ त ? यस सम्बन्धी यातायात व्यवस्था विभागका महाननिर्देशक नवराज घिमिरेसँग ईमेजकर्मी दीपक श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

वाणिज्य विभाग भन्छ- ‘तीन महिनाको लागि पुग्ने खाद्यसामग्री छ, मौज्दात नगर्नुस्’

महानिर्देशक पौडेलले बजार अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउनुभयो । मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उहाँले जानकारी दिनुभयो ।

पार्टी नेतृत्व लिन तयार छौं भन्दै गगन थापासहितका १२ नेताले गरे सभापति देउवाले गरेको विभाग गठनमा आपत्ति

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा धमाधम विभाग गठन गरेर महाधिवेशन कै निष्पक्षतामा प्रश्न उठाएको कांग्रेसका १२ जना केन्द्रीय सदस्यले आरोप लगाएका छन् । १३