काठमाडौं । कर्णाली याक्सका लागि उत्कृष्ट बलिङ गरेका विपिन शर्माले जनकपुर बोल्ट्सविरुद्ध न्युन योगफल बनाए पनि रक्षा गर्न सकिने खालको रहेको बताएका छन् । जनकपुरसँग दोस्रो क्वालिफायरमा पराजित भएपछि विपिनले