Logo २९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026


विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोडको क्षति

काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको