४ असार २०८२, बुधबार | Wed Jun 18 2025


विधेयकविरुद्ध प्राधिकरणका कर्मचारी आन्दोलित

काठमाडौं, साउन २६ । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी ल्याइएको नेपाल नागरिक उड्डयन

संसद् कामविहीन बन्दा ५५ वटा विधेयक अलपत्र

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुको प्रतिक्रिया सुन्दा लाग्छ, संसद अझै केही समय अलमलमै रहन्छ । मन्त्रिपरिषद्ले पूर्णता पाउनेबित्तिकै सदन राम्रोसँग अघि बढ्न उहाँको भनाइ छ ।

निजामती सेवा विधेयक तुरुन्त अघि बढाउन सांसद् शर्माको आग्रह

‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ, धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन ।’

‘मन्त्रिपरिषद् विस्तार नहुँदासम्म संसद्‍‍मा विचाराधीन विधेयक अघि बढ्न सक्दैन’

अहिले प्रतिनिधि सभाको विभिन्न समितिमा २०७५ साल देखि छलफमा रहेका विधेयक छन् । सबैभन्दा धेरै अर्थमन्त्रालयको मात्र ७ वटा विधेयक छलफलमा रहेका छन् ।

बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित, दुई दफावार छलफलमा

यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन विधेयक छलफलका लागि ३ वटा विधेयक माथि छलफल भएको छ ।

सत्ता स्वार्थका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु बदनियतपूर्ण– राप्रपा

अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत नराख्ने बताउँदै राप्रपाले कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अध्यादेश जारी गर्नु संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत भएको टिप्पणी गरेको छ

संसदको हिउँदे अधिवेशन सकिने भयो विधेयकै पेश नभई

अक्कल कुँवर (इमेज)काठमाडौं, चैत २९ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनको संघारमा छ । सर्वोच्च अदालतको फैसलाले पुनस्थापित चालु अधिवेशन फागुन २३ गतेदेखि सुरु भएपनि उपलब्धिमुलक भने हुन सकेन । अधिवेशनका

प्रतिनिधिसभा बैठक बस्दै, सूचना प्रविधि सम्बन्धी विद्येयक समितिको प्रतिवेदन पेश हुँदै

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो ।

संसद्‍मा विधेयकको विजोग, १२ विधेयक प्रतिनिधिसभामा विचाराधीन हुँदा एउटामा पनि भएन छलफल

हाल ३६ वटा विधेयक संसद बैठकमा पेश गर्ने प्रक्रियामा रहेका छन् । जसमध्ये ८ वटा विधेयक दर्ता भएर प्रतिनिधिसभा सदस्यहरूलाई वितरण पनि गरिएको छ । यस्तै १० वटा विधेयक संससदीय

बाइडेनद्धारा कोरोना राहात प्याकेज विधेयकमा हस्ताक्षर

काठमाडौं । कोरोना भाइरसको महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेन हस्ताक्षर गरेका छन् । हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर