काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहीबार बस्ने भएको छ । सोही बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको संसद सचिवालयले जनाएको हो ।
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकता सम्बन्धी विधेयक पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी