विद्रोहीको आक्रमणबाट मृत्यु « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


विद्रोहीको आक्रमणबाट कंगोमा एक नेपाली सैनिकको मृत्यु

काठमाडौं । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको