केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उहाँको भनाइ छ ।
‘लोडसेडिङ हुँदैन भनेर इन्भटर र ब्याट्री झिकेर बेचियो,’ कपडा पसल सञ्चालन गरिरहेका एक व्यवसायी भन्छन्, ‘अहिले लोडसेडिङ झैँ दिनकै बत्ती गैराछ ।’
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनुभएको थियो ।
उहाँले थप्नुभयो, ‘लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरूमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरू पछि पनि केवलहरू घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या
उहाँले माग बढाउने र विद्युत खपत बढाउने प्राधिकरणको मुख्य चुनौती रहेको बताउँदै वर्षातको कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताउनुभयो ।
प्राधिकरणले सुरुवाती चरणमा वर्ल्डलिंक कम्युनिकेसन, बागलुङ केवल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेकमाइन्ड नेटवर्कको तार काटेको छ ।
कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उहाँले आयोजनाअन्तर्गतका सबस्टेसनहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने दाबी समेत गर्नुभयो ।
काठमाडौं, असोज १७ । नेपाल विद्युत प्राधिकरणले उपत्यकालगायत देशका विभिन्न स्थानमा सांकेतिक भन्दै इन्टरनेटको तार काट्न थालेपछि सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् । अत्यावश्यक सेवाको कोटीमा पर्ने इन्टरनेट सेवा अवरुद्ध
बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकविरुद्ध कारबाही सुरु गरेको हो ।
२०७७ साल भदौबाट प्रतिवर्ष महानगरपालिकामा ९ हजार र गाँउपालिकामा ७ हजार हुने गरी भाडादर कायम भयो । तर, भाडादर अत्यधिक बढाइएको भन्दै उक्त कार्यविधि लागु हुन सकेन ।