Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सामसङ इनोभेसन क्याम्पसद्वार विद्यार्थीलाई प्रमाणपत्र वितरण

काठमाडाैं। सामसङ इनोभेसन क्याम्पस (एसआईसी)का विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ। सामसङले जुन २७ देखि डिसेम्बर ३१, २०२५ का एआई, बीग डाटा सम्बन्धी कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र

मुलुकको उन्नतिका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक

काठमाडौं । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरुले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् । काठमाडौंमा नेपाल

कुण्डला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं शुभआरम्भ, नागरिक सचेतना समाज नेपाल र समाजसेवी र संस्थागत विद्यालयहले नुवाकोटस्थित कुण्डला आधारभूत विद्यालयमा १०५ जना विद्यार्थीहरुका लागि ट्रयाकसुट, टिर्सट, टोपी, झोला र कपि,

टर्की विश्वविद्यालयका विद्यार्थीले निकाले इजरायल विरोधी र्‍याली

एजेन्सी । टर्की विश्वविद्यालयका विद्यार्थीहरूले बिहीवार गाजापट्टीमा इजरायलको आक्रमणको विरोध गर्न र संयुक्त राज्य अमेरिकामा कलेज क्याम्पसहरूमा प्यालेस्टिनी समर्थक जुलुसहरूको समर्थन गर्न जुलुस निकालेका छन् । सत्तारुढ न्याय र विकास

इजरायलमा अलपत्र परेका विद्यार्थीलाई आज ल्याइँदै

काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका नेपाली विद्यार्थी बिहीबार आउने भएका छन् । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको

ट्रकको ठक्करबाट धादिङमा २ जना विद्यार्थीको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको हो

पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् । विद्यालयमा हरेक दिन

विद्यार्थीहरु विदेशिने क्रम रोक्नुपर्नेमा सांसद आचार्यको जोड

काठमाडौं । नेकपा एमालेका सांसद भिम प्रसाद आचार्य नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले नेपालको शिक्षालाई विश्वव्यापी

पुल्चोकका विद्यार्थी शुल्क वृद्धि गरेको भन्दै आन्दोलनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिको शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरुले आमरण अनसनसहितको आन्दोलन जारी राखेका छन् । शुल्क वृद्धि विरोधमा मंगलबारबाट सुरु गरिएको आन्दोलनमा स्ववियु, अनेरास्ववियु,

हरिराज खेवा स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका वडा नं – १ मा पूर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवाको स्मृतिमा जेहेन्दार बिद्यार्थी प्रोत्साहन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय