Logo २३ पुस २०८२, बुधबार | Thu Jan 8 2026


परिस्थितिले विदेशिएका लोकगायक : कोरियामा सिके, नेपालमै कमाए

कपाल हेर्दा झाँक्रीजस्तो, नङग्रा हेर्यो भालुहमालको फेसन अरे, भन्छन् कपाल पालु अरूका दाजुचाहिँ जागिर खान्छन्,हाम्रा दाजुचाहिँ जाँड खान्छन् । कुनै समयका चर्चित लोकगीत हुन् यी । यिनै लोकगीतले कुनैबेला गाउँघर