Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको छ, तर हामी विजयी हुनेछौं : प्रचण्ड

‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं’, उहाँले थप्नुभयाे

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी विजयी

८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए ।

नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत निर्वाचित

नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।

त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमशः ७७ र अविजित ५० रन बनाए । मल्लले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकीय पारी खेलेका हुन् ।

जीतपुरसिमरा गोल्डकप : हेटौंडा क्वाटरफाइनलमा

सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २–० गोलअन्तरको जित निकाल्दै विजय युथ क्बल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पत्रकार महासंघ अर्घाखाँचीमा प्रेस सेन्टरको संयुक्त प्यानल विजयी

संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।

पत्रकार महासंघ सिन्धुपाल्चोकमा बाम गठबन्धनको प्यानल विजयी

उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्रि, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी हुनुभएको छ ।

बागमतीको लगातार तेस्रो जित, पृथुको अर्धशतक

काठमाडौं । प्रदेश २ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । प्रदेश २ ले दिएको १

पिएम कप क्रिकेट : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ चार विकेटले पराजित

काठमाडौं । प्रदेश १ लाई चार विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । प्रदेश १ ले दिएको १

पिएम कप क्रिकेट : १ सय ९८ बल बाँकी छँदै पुलिस ९ विकेटले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । १ सय ११ रनको सामान्य