Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाई गरेको विषयमा सोधबुझ गर्न अख्तियारले मिश्रलाई बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि