३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छ : सांसद पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले देशका किसानको

समयमा मल नपाउदा देशको कुल गार्हस्थ उत्पादनमै असर पर्‍यो : सांसद पाण्डे

काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले

देशभरका तुइन हटाएर झोलुङ्गे पुल निर्माण हुन्छ : नवनियुक्त मन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले

चितवन ३ मा विक्रम पाण्डे निर्वाचित

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ९ हजार ६९१ मतको अन्तरले निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको रोजाइमा विक्रम पाण्डे

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विक्रम पाण्डे दुवै समूहको रोजाइमा पर्नुभएको छ । कमल थापा र राजेन्द्र लिङ्देनको समूहबाट पाण्डेलाई छुटाएका छैनन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा