Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


वाला राई भन्नुहुन्छ,‘७२ घण्टापछि फेरि प्रयोग गर्न मिल्छ सर्जिकल मास्क’ (अन्तर्वार्ता)

७२ घण्टासम्म सिल भएको कागजमा वा खाममा राखेपछि मात्र सर्जिकल मास्क पुनः प्रयोग गर्न सकिने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी अस्पताल नर्सिङ प्रशासक वाला राई बताउनुहुन्छ ।