Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


विमानस्थल बनाउन रोक लगाएकोमा वातावरणप्रेमीहरू खुसी

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।