Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


विद्युत् प्राधिकरणको जीप खोलाले बगायो, दुईजनाको मृत्यु, एक बेपत्ता

कपिलवस्तु, असोज ८ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइलीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको एउटा जीप बगाउँदा दुईजनाको मृत्यु भएको छ । बुधबार अपराह्न वाणगंगा नगरपालिका-७, भलवाडमा विद्युत् बनाएर फर्किनेक्रममा बा१ञ