Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना