संखुवासभा, साउन २४ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले संखुवासभाको पहिरोमा परेर हराइरहेका सबैको खोजीकार्य भइरहेको बताउनुभएको छ । उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको
बर्दिया, साउन १७ । लगातारको वर्षाका कारण डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित भएका छन् । डुबानमा परी राजापुर नगरपालिकाका ३८४, ठाकुरबाबा नगरपालिकाका ३३ र गेरुवा गाँउपालिकाका २० घर–परिवार विस्थापित
कैलाली, साउन १६ । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ का चक्रबहादुर विकको शव फेलापरेको छ । बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका विकको शव शुक्रबार दिउँसो
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू–भाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा
काठमाडौं, साउन १२ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी सोमबारदेखि १६ गतेसम्म मौसम सक्रिय
आरपी आचार्य (इमेज) धरान, साउन १० । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजारभन्दा बढी घर–परिवार बाढीको उच्च चपेटामा परेका छन् । अव्यवस्थितरुपमा धरानका विभिन्न खोला
नुवाकोट, साउन ९ । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका ८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको रहेका छन्
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले मौसममा सुधार हुन केहि
नवीनराज कुइँकेल (इमेज) लमजुङ, साउन ७ । केही दिनयता परेको भीषण वर्षासँगै बुधबार बिहान आएको पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–३, पल्लोटारीमा १८ घर बगाएको छ । पहिरो छल्न भाग्दै
रामेछाप, साउन ७ । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ