Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


देशका केही स्थानमा आज पनि वर्षा र हिमपातको संभावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको

देशभर वर्षा र हिमाली भेगमा हिमपात हुने

नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

अझै केही दिन वर्षा हुने, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा सतर्कता अपनाउन मौसमविद्हरुको सुझाव

काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

बाढी पहिरोमा मृत्यु हुनेको संख्या सय नाघ्यो, ४१ बेपत्ता, ४० घाइते

काठमाडौं, कात्तिक ४ । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । प्रदेश १ मा ६०, बागमती प्रदेशमा १, कर्णाली प्रदेशमा

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ।देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई

महाकाली राजमार्ग सञ्चालनमा

बैतडी, कात्तिक ३ । अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग बुधबार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । राजमार्ग अन्र्तगत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायतका स्थानमा सोमबार पहिरो खस्दा

वर्षा पीडितको उद्दार र राहतमा लाग्न डा. महतको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति

बागलुङमा सडक अवरुद्ध हुँदा आफ्नो कार्य क्षेत्रमा फर्किन समस्या

बागलुङ, कात्तिक ३ । अविरल वर्षाले बागलुङका सडकहरु अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकालाई कार्य क्षेत्रमा फर्किन समस्या भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण ग्रामीण तथा मुख्य सडक

आज पनि दिनभर वर्षा हुने

काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रहेको

बाली नष्ट भएपछि किसान चिन्तीत

सिन्धुली, कात्तिक २ । अविरल वर्षाका कारण सिन्धुली जिल्लाको कमला, मरिण, चदाहा लगायतका क्षेत्रका हजारौं हेक्टर क्षेत्रमा लगाइएका धान बाली पनि नष्ट भएसँगै किसान निराश भएका छन् । कात्तिक महिनामा