काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनु भएको छ । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गर्नुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले यही संसदले
काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गर्नुभएको छ । पूर्वअर्थमन्त्री समेत रहनु
मंगलबारको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा पक्रेको बताउनुभयो
नेता पुनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनुभयो । पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीसँग बोल्दै बैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने समय नहुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्डनिवास खुमलटार पुग्नु भएको छ । स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका नेता पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कँदै हुनुहुन्छ । आज अपरान्ह उहाँ चार्टर विमानमार्फत् नेपाल आउन लाग्नु भएको हो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचारत नेता पुनको स्वास्थ्यमा प्रारम्भिक