Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


इन्जिनियर्स एशोसिएसनको अधिवेशनमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेसनिकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका ३ वटा प्यानलले प्रतिस्पर्धा