Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडाैं । प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था

प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग

काठमाडाैं । राष्ट्रिय सभामा प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि संकल्प प्रस्ताव पेश भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य रेणु चन्दले प्रविधिको प्रयोगमार्फत हुने लैंगिक

सिन्धुलीमा लैंगिक हिंसा विरूद्धकाे हस्ताक्षर संकलन कार्य सम्पन्न

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा समाजमा हुने लैंगिक हिंसा विरुद्ध महिलाहरुको हस्ताक्षर संकलनकाे काम शनिबार सकिएकाे छ । सामूहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा फिक्क्ल गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको

लैंगिक हिंसा तथा मानव बेचबिखनको अन्तरसम्बन्ध दर्शाउने अध्ययन प्रकाशित

काठमाडौं । द एशिया फाउण्डेशनले लैंगिक हिंसा तथा मानव बेचबिखन अन्तरसम्बन्ध दर्शाउने अध्ययन प्रकाशित गरेको छ । लैंगिक हिंसा तथा मानव बेचबिखन अन्तरसम्बन्ध कार्यक्रमको तर्जुमाका सन्दर्भमा–नेपालमा काठमाडौं, मोरङ्ग, सुनसरी र

लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवै सक्रिय हुन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं, मंसिर १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनु भएको छ । आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

सन्देशमा भनिएको छ, ‘यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरूपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् ।’

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु, विभिन्न जनचेतामूलक कार्यक्रम गरिने

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरेर विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने