काठमाडौं । लुम्बिनी प्रदेश लोक सेवा आयोगले संवैधानिक प्रावधान र कानूनी व्यवस्था विपरित विज्ञापन निकालेको भन्दै सात संवैधानिक आयोगले विज्ञापन रद्ध गरी पुनः विज्ञापन आह्वान गर्न ध्यानाकर्षण गराएका छन् ।