लुटपाट « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


रुसी सेनाले खर्सोन शहरमा लुटपाट मच्चाएको युक्रेनको आरोप

काठमाडौं । रुसी सेनाले युक्रेनको खर्सोन शहरमा घरहरू खाली गराएर लुटपाट मच्चाएको आरोप युक्रेनले लगाएको छ । शहरका खाली घरहरूमा बिना बर्दीका रुसी सेना प्रवेश गरेर लुटपाट मच्चाएको युक्रेनको दाबी

रुपन्देहीमा लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । तीन साताअघि लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाएर रेमिटयान्सका कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका

लुटपाटमा सलग्न तीन जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा घरभित्र प्रवेश गरी लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं नयाँबस्ती पाटिटार बस्ने रामसिंह तामाङ, जोरपाटी बस्ने दिलबहादुर

लुटपाटमा संलग्न ८ जना पक्राउ

काठमाडौं । प्रहरीले लुटपाट गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नयाँ बजारमा फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । फार्मेसी

मापसे गरेर सिक्री, औँठी र ब्रासलेट लुट्ने दुईजना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ्गको जय पृथ्वी नगरपालिकाका २१ वर्षीय सुनिलबहादुर सिंह र सिधुपाल्चोक साँगा चोकगढी नगरपालिकाका ३४ वर्षीय कृष्णबहादुर

हतियार देखाएर लुटपाट गर्ने तीनजना समातिए

कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई

महिलाहरुसँग ‘कल’ गर्न मोबाइल माग्ने र लिएर भाग्ने समातिए

काठमाडौं, कात्तिक १७ । महानगरीय प्रहरी परिसरको टोलीले विभिन्न ठाउँमा मोबाइल लुटेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । साथै, लुटेको मोबाइल बिक्री गर्न सहयोग गर्ने अर्का एकजनालाई पनि पक्राउ गरिएको

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, असोज २७ । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा ‘मुख्य योजनाकार’सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ

सुन किन्न बोलाएर १३ लाख लुटपाट गर्ने समूहका पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित