लुक्ला « Image Khabar


लुक्लामा प्रहरीको आफ्नै भवनबाट सेवा सुरु

भवन निर्माणका लागि सहयोग गर्ने वडा नं. २ का वडाअध्यक्ष आङफुर्वा शेर्पा, तारा इयरलाइन्सका म्यानेजर अमृतकुमार मगरसहित प्रहरी जवानहरुलाई सम्मान गरिएको छ ।

निरन्तरको वर्षाले लुक्लामा एक सातादेखि उडान ठप्प

काठमाडौं । निरन्तरको बर्षातका कारण सोलुखुम्बुको लुक्ला विमानस्थिलमा एक सातादेखि हवाई उडान ठप्प रहेको छ । निरन्तर झरीका कारण लुक्लामा बाक्लो कुहिरो लागेकाले कुनै पनि विमानले उडान भर्न सकेका छैनन्

सगरमाथा क्षेत्र जान पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकलाई अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्टको नियम हटाएको छ । लुक्ला हुँदै सगरमाथा क्षेत्र जाने पर्यटकलाई पीसीआरको रिपोर्ट नचाहिने भएको हो । गाउँपालिकाले भदौ १० मा

पीसीआर रिपोर्ट नेगेटिभ हुनेलाई मात्रै लुक्ला आउन अनुमति

सोलुखुम्बु । सोलुखुम्बुको विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजमार्फत लुक्ला आउने सबै यात्रुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ । आजदेखि देशभरका हवाई उडान सुरुभएसंगै खुम्बु पासाङल्हमू गाउँपालिकाले