Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी विजयी हुँदा टोटनह्याम हट्सपर पराजित भएको छ । साविक विजेता लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई उसैको मैदानमा ३–१ ले पराजित ग¥यो ।