Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा,एसि मिलान पराजित

एजेन्सी ।एसि मिलानलाई हराउँदै इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती इटालीमा भएको सेमिफाइनल दोस्रो लेगको खेलाम १–० गोल अन्तरले जित्दै इन्टर मिलान फाइनलमा

राष्ट्रिय भलिबल लिगमा एपीएफको पहिलो जित

त्रिपुरेश्वरस्थित कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा जित निकालेको हो

‘ए’ डिभिजन लिग : मनाङ र आर्मी बराबरीमा रोकिए, एनआरटीमाथि पुलिसको ३–१ को जित

अन्तिम लिग खेलमा मनाङसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका कप्तान अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल र संकटाले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भएको खेलमा जावलाखेल र संकटाले एक–एक खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मच्छिन्द्रको अपराजित यात्रा, ‘एल्लाे कार्ड’ दिएका रेफ्रिसँग जुध्न जाँदा जीवनलाई ‘रेड कार्ड’

खेलको ९३औं मिनेटमा थ्रीस्टारका जीवन गुरुङले मच्छिन्द्र अभिषेक गुरुङमाथि डिबक्सभित्रै फल गरेपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो ।

सहीद स्मारक ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु, १४ टीम सहभागी हुँदै

लिगको उद्घाटन १८ गते विहान साढे ९ बजे झम्सिदेल युथ क्लब र श्री भगवती क्लबबीच हुनेछ । सोही दिन पौने १ बजे बाँसबारी युथ क्लब र सरस्वती युथ क्लबले भिड्दा

‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाकाे दाेस्राे जित, च्यासले ३-१ गाेलले पराजित

यस्तै, च्यासलका लागि ७५औं मिनेटमा रूमेस बर्तौलाले सान्त्वना गोल गरे । उनले राजिव लोप्चनको पासमा गोल गरेका थिए ।

फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं, कात्तिक १ । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिएपनि नेपालमा नै रहेका तर कोरोनाभाइरसका