१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन नागरिक उन्मुक्तिको आग्रह

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेशवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ । सोमबार सिंहदरबारमा मधेशवादी ८ राजनीतिक दलहरुको