Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ललितपुरमा प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको सजेला गाउँपालिका-१ का राजेन्द्र राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले

ललितपुरको ग्वार्कोमा जिपको ठक्करबाट युवतीको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक पैदलयात्री युवतीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई ठक्कर

ललितपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ईमाडोलबाट लुभुतर्फ जाँदै गरेको बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विस्तार गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ । बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला

भदौ २ गतेदेखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौं । भदौ पहिलो साता ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदैछ । महिला उद्यमी महासंघले भदौ २ देखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा व्यापार मेला गर्न लागेको

नगर प्रहरी क्विक रेस्पोन्स टिमका पाँच विद्युतीय स्कुटर सञ्चालनमा

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो । महानगरभित्र तत्काल केही समस्या पर्दा तत्काल पुग्न बाइक खरिद गरिएको

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल पीपलबोटबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसहित श्रेष्ठलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले बताउनुभयो ।

ललितपुरमा अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवस मनाइयो

आगामी दिनमा ललितपुर महानगरपालिकाले चट्याङबाट हुने क्षति र यसबाट बच्ने उपायबारे जनचेतना मुलक कार्यक्रम विभिन्न समुदायमा गर्ने लक्ष रहेको ललितपुर महानगरपालिका विपद व्यवस्थापन समितिका सयोजक नारायणलाल अवालेले जानकारी दिनुभयो ।

ललितपुरको लाकुरी भञ्ज्याङमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङ स्थित नारायणडाँडा उकालोमा सोमबार राति ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय

ललितपुरमा चिरिबाबुको दोस्रो इनिङ, बालेनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

महर्जनले काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शाहको प्राविधिक दक्षता र आफ्नो व्यवस्थापकीय अनुभवको रसायन मिलाएको स्थितिमा दुवै महानगरले फाइदा लिने उहाँको भनाइ