ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल पीपलबोटबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसहित श्रेष्ठलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले बताउनुभयो ।
आगामी दिनमा ललितपुर महानगरपालिकाले चट्याङबाट हुने क्षति र यसबाट बच्ने उपायबारे जनचेतना मुलक कार्यक्रम विभिन्न समुदायमा गर्ने लक्ष रहेको ललितपुर महानगरपालिका विपद व्यवस्थापन समितिका सयोजक नारायणलाल अवालेले जानकारी दिनुभयो ।
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङ स्थित नारायणडाँडा उकालोमा सोमबार राति ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय
महर्जनले काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शाहको प्राविधिक दक्षता र आफ्नो व्यवस्थापकीय अनुभवको रसायन मिलाएको स्थितिमा दुवै महानगरले फाइदा लिने उहाँको भनाइ
काठमाडौं । स्थानीय तहको जारी मतगणनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा निकै अघि बढेका छन् । महालक्ष्मीमा नेकपा एमालेबाट मेयरमा हरिगोबिन्द श्रेष्ठ र उपमेयरमा बीणा केसी
काठमाडौं । ललितपुरको बालकुमारीमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३–प–०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका नाम थर ठेगाना नखुलेका
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । जारी मतगणनमा मेयर पदमा कहिले माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार त कहिले एमालेका उम्मेदवारले अग्रता लिने गरेका छन्
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले हरिकृष्ण व्यञ्जनकारले १ सय ४१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ३५ मत ल्याउनुभएको छ ।
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना केहीबेर अघि शुरु भएको छ । मतगणनाको शुरुवाती परिणाममा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार शिव कट्टेल र नेकपा एमालेका
जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।