Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


रूसमा लडाकु विमान दुर्घटना हुँदा २ पाइलटको मृत्यु

एजेन्सी । रुसमा प्रशिक्षण उडानको क्रममा सु–३० लडाकु विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु भएको छ। करेलिया गणराज्यको प्रियोनेझ्स्की जिल्लामा विमान दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे क्षेत्रीय प्रमुख आर्टुर